बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

निर्वाचनको मिति घोषणा गर्न प्रेस चौतारीको माग

प्रेस चौतारी नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

जाडोबाट जोगिँदा सावधानी अपनाउनुस्

महानगरीय प्रहरी परिसरले चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउने अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

प्रदेश १ को राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

प्रदेश नं १ सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि कार्य दल गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

दुर्गेश थापाको गीत प्रसारण रोक्न माग

वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

दुर्घटनामा एकको मृत्यु

काठमाडौँ महानगरपालिका–६ बौद्धमा बस र कारमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

ल्होछारमा तीन दिन बिदा

तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक हाफिज एटिक अर रहमानलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अझै केही दिन मौसम सुधार नहुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने विद्यालयको विवरण पठाउन इकाइलाई केन्द्रको निर्देशन

केन्द्रले सूचना जारी गर्दै विद्यालय तहमा निर्माण गर्नुपर्ने भौतिक संरचना (कक्षाकोठा,सौचालय) लगायतका पूर्वाधार र रेट्रोफिटिङ गर्नुपर्ने विद्यालयको विवरण पठाउन सबै जिल्लाका ईकाइहरूलाई निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

बागमती प्रदेश संसदीय समितिमा एमालेका तर्फबाट मात्रै उम्मेदवारी

बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

प्रेस संगठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अवैध सुनसहित पक्राउ

प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पत्रकार विश्वकर्माको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग

समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

स्थानीय चुनावबारे के भन्छन् कांग्रेस, एमाले, माओवादी र लोसपा?

स्थानीय चुनाव जेठभित्रै गर्ने सहमति गठबन्धनका दलभित्र भएपनि मिति तोकिएको छैन। प्रमुख प्रतिपक्षी दल एमालेले तत्काल मिति तोक्न दबाब दिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८