बुधबार, भदौ २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

आजको राशिफल [२०७९ कात्तिक २०]

आज २०७९ कात्तिक १७ गते तदनुसार ६ नोभेम्बर २०२२ आइतबार। कार्तिक शुक्ल त्रयोदशी पञ्चाङ्ग: वज्र तैतल रेवती, विष्णु बैकुण्ठ चतुर्दशी व्रत।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

लसुनका फाइदा : रोग प्रतिरोधी क्षमताको विकासदेखि रक्तचाप नियन्त्रणसम्म

लसुन सजिलै उपलब्ध हुने भएकोले सबैको भान्सामा हुन्छ। सामान्यतया: तरकारी, दाल, मासुलगायत परिकारलाई स्वादिलो बनाउन लसुनको प्रयोग गरिन्छ। लसुनमा हाम्रो स्वास्थ्यलाई फाइदा गर्ने थुप्रै गुणकारी तत्वहरू पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

यस्ता छन् मुला खानुका फाइदा

मूलाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रुघाखोकी जस्ता रोगबाट बच्न मद्दत पुर्‍याउँछ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पाल्पाको तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म पोस्ट भएका तालपोखराका तस्बिर र भिडियोका कारण आन्तरिक पर्यटक बढ्न थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना

रुस–युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

उत्तर कोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

कर्नाटक सडक दुर्घटनामा ७ जनाको मृत्यु, ६ घाइते

बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

समस्याका रुपमा रहेको बागलुङ बजारको ढल व्यवस्थापन गरिने

यसअघि दुई वटा स्थानमा ढल व्यवस्थापन गर्ने योजना भए पनि लागत कम लाग्ने भएकाले एकै स्थानमा ढल व्यवस्थापन गर्न लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

'डुबान र कटान समाधान गर्नेलाई भोट'

बाँकेको राप्ती तटीय क्षेत्रका बासिन्दाले डुबान र कटान समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

कैलालीको टीकापुरमा सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज

टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

बागलुङमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

राजनीतिक दलका नारामा मात्रै सीमित स्मार्ट सिटी

उनीहरूले पहिले त काठमाडौंकै जस्तै सरकारको एउटा निकायले आफ्नो काम सकेर गयो अर्काे निकाय आएर सडक भत्काउनेजस्ता आपसमा समन्वय हुन नसकेको अवस्था देखेका थिए बैंगलोरमा पनि।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

धादिङको जोगीमाराबाट त्रिशूलीमा खस्यो बस

काठमाडौंबाट रुकुम जाँदै गरेको बस शनिबार साँझ धादिङमा दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार: खाण

गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

करका दर परिवर्तन बदर गर्न गण्डकी सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९