बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तानसेन-तम्घास सडक दैनिक १० घण्टा बन्द रहने

पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्नका लागि काम थालिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीप निरौलाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता

अतिरिक्त समयको पहिलो हाफमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सार्वजनिक सम्पत्ति संरक्षण गर्न कीर्तिपुर नगरपालिकाले छुट्यायो ४० लाख

कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

रवि लामिछानेले बुझाए चुनावी खर्च विवरण

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित लामिछानले रु ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण आज बुझाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

जलस्रोत क्षेत्रमा नीतिगत, संरचनागत र तथ्यांकीय सुधार आवश्यक

जल तथा ऊर्जा आयोगको सचिवालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यशालाका सहभागीहरूले मुख्यगरी यी तीन क्षेत्रमा सुधार गर्नसके राम्रो नतिजाको अपेक्षा गर्न सकिने धारणा राखेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जना अर्घाखाँचीबाट पक्राउ

पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

चितवनको आँपटारीबाट ठूलो परिमाणमा सालको काठ बरामद

डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सुदूरपश्चिममा प्रदेश सभातर्फ एक सय ११ जनाको जमानत जफत

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो। यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

पाँच पालिकाले अझै ल्याएनन् बजेट

वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ। दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

संकटतर्फ आँधीखोलाको अस्तित्व

समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

बंगुर उत्पादनमा वृद्धि तर बजार छैन

आधुनिक तरिकाबाट गरिएको बङ्गुरपालनबाट उनको फार्ममा सङ्ख्या वृद्धि भएर तीन सय बढी पुगेको हो। बङ्गुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फार्मका कामदार कृष्ण बराइलीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

५२ वर्षपछि लालपुर्जा

साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि एक सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व

निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्। पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

माग सम्बोधन भए सरकारमा सहभागी हुने नागरिक उन्मुक्ति पार्टीको सर्त

आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

देशभर ५१ जना कोरोनाका सक्रिय संक्रमित

पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९

विश्वकपका अतिथिलाई खाना खुवाउँदैछन् विनोद

कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ठ पाहुनाको आगमन हुन्छ र उनीहरूलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाएका विनोद बराल।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २३, २०७९