आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'संघीयता विस्मात होइन, अवसर हो'

दुवैपटक स्थानीय र प्रदेश सरकार पनि गठन भएका छन्। ती सरकारले आ–आफ्नै दायित्वअनुसार काम गरिरहेका छन्। संघीय सरकारले आफूलाई पूर्ण अधिकार दिएन, संघीयताको मूल मर्मलाई बुझेन भन्ने गुनासो प्रदेश र...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

तनहुँमा बेचिन्छ वार्षिक १७ लाख लिटर दूध

दुई वर्षअघि दैनिक १४ हजार लिटर दूध संकलन गर्दै आएको उक्त संघले हाल ४ हजार ५०० लिटर संकलन गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न डेढ करोड चुक्ता पुँजी अनिवार्य

उपत्यकाबाहिर कम्तीमा तीन वटा शाखा विस्तार गरेपछि मात्रै काठमाडौंमा शाखा खोल्न अनुमति।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

जन्मजात मुटुरोगका चुनौतीः कारण पत्ता लगाउनै सकस

गर्भास्थाको पहिलो १ देखि ३ महिनामा हुने इन्फेक्सन, गर्भावस्थामा विकिरण ‘एक्स्पोजर’ हुनु, गर्भवतीमा दीर्घरोग वा धूमपान, मध्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधी प्रयोगजस्ता कारण जन्मजात बच्चामा मुटुको समस्या देखिने भए...
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

स्वदेशी उत्पादन प्रयोगलाई प्राथमिकता दिन निर्देशन

मन्त्रालयले व्यापार घाटा न्यूनीकरण गर्ने योजनाअन्तर्गत सार्वजनिक निकायलाई स्वदेशी उत्पादन प्रयोगमा प्राथमिकता दिन निर्देशन दिएको हो ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

नेपालसँग ३ विकेटले हार्‍यो नामिबिया

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बलअगावै ७ विकेटको क्षतिमा पूरा गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

सैनिक मञ्च टुँडिखेल पुगेर राष्ट्रपतिबाट हर्षबढाइँ अवलोकन

नेपाली सेनाको परामाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले २६०औं सैनिक दिवसमा आयोजित विविध कार्यक्रम अवलोकन गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

बर्डफ्लु प्रभावित किसानलाई बाँडिँदै ५८ करोड

कानुन अभावमा क्षतिपूर्तिबाट वञ्चित रहँदै आएका पीडित किसानलाई राहत दिन शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्यविधि बनाइने निर्णय सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

कार्यसम्पादन मूल्यांकनमा निम्छरा देखिए प्रदेश सरकार

प्रदेश सरकारको अस्तित्वमाथि नै प्रश्न उठिरहेका बेला कार्यसम्पादन मूल्यांकनमा समेत कमजोर देखिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

ल्होत्से मल लुटपाटमा संलग्न ४० जनामाथि थालियो अनुसन्धान

जिल्ला प्रहरी कार्यालय काठमाडौंले आगजनी, तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

नामिबियाविरुद्धको खेलमा मल्ल र शेखले बनाए अर्धशतक

मल्लले २३औं ओभरमा ५२ रन पुर्‍याउँदा शेखले ५३ रनको अर्धशतक बनाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

दलाल तथा म्यानपावर कम्पनीले आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसा दुरुपयोग गरेर विदेशमा बेच्दै नेपाली चेली।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

एमालेलाई आधा कार्यकाल प्रधानमन्त्री र सिंगो राष्ट्रपतिको अफर प्रचण्डबाटै आएको हो : योगेश भट्टराई

बालकोटमा ९ पुसमा सात दलीय गठबन्धनअगाडि प्रचण्ड आफैंले प्रस्ताव गरेको राजनीतिक समझदारीका बुँदा अक्षरशः पालना हुनुपर्ने नेता भट्टराईको धारणा।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

टुँडिखेलमा सेना दिवस [तस्बिरहरू]

नेपाली सेनाले प्रत्येक वर्ष महाशिवरात्रिको दिन मनाउने गरेको सैनिक दिवस आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी मनाइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

बालबालिकामा कोरोना संक्रमणको असर दीर्घकालीन हुन सक्ने प्रक्षेपण

विश्व बैंकले कोरोनाका कारण अन्य राष्ट्रको तुलनामा दक्षिण एसियाली देशका बालबालिकामा कोरोना संक्रमणले पुर्‍याएको क्षति दीर्घकालसम्म रहन सक्ने औंल्याएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटना

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

टीकापुरबाट १७ थान नक्कली नोटसहित एक जना पक्राउ

कैलालीमा एक हजारका १७ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९