आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हात्तीपाइलेको औषधिमा किन अरुचि?

हात्तीपाइले निवारणका लागि सन् २००३ देखि अभियान सुरु गरे पनि अझै १५ जिल्लामा हात्तीपाइले रोग निवारण नभएकाले सरकारले उक्त जिल्लामा आम औषधि सेवन कार्यक्रम गर्न लागेको हो। १५ वटा जिल्लाका...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

सत्ताधारी गठबन्धन लामो समय टिक्दैन: माधव नेपाल

उनले राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

अष्ट्रेलियाविरुद्धको टेस्ट खेलमा भारतको लगातार दोस्रो जित

भातरको दिल्ली रंगशालामा भर्खरै सम्पन्न भएको टेस्टको तेस्रो दिनमा नै आयोजक टिमले पाहुना टिमलाई छ विकेटले हराएको हो। यो जितसँगै भारतले शृंखलामा २–० को अग्रता बनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

पर्यटक तान्दै बागलुङको 'बेलढुंगा'

दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुंगाका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

मोटरसाइकलको ठक्करबाट सुनसरीमा ७ वर्षीया बालिकाको मृत्यु

सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

कार्यसम्पादनमा धुलिखेल नगर उत्कृष्ट

जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल नगर सबैभन्दा बढी अङ्क ६५ दशमलव प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

एमालेको उम्मेदवार नै राष्ट्रपति : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन्। एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

खाना पकाउने क्रममा जलेर वृद्धाको मृत्यु

गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

आयोगले गर्‍यो उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

भौतिक विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

अष्ट्रेलिया महिला विश्वकपको सेमीफाइनलमा, इंग्ल्यान्डले इन्डियालाई हरायो

दक्षिण अफ्रिकामा जारी आईसीसी महिला विश्वकपमा इंग्ल्यान्डले इन्डियालाई ११ रनले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

कर्णाली उत्सवमा बहसः रुपान्तरण कि पुस्तान्तरण?

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

स्वास्थ्य सेवातर्फका १८३ कर्मचारीको बढुवा (सूचीसहित)

स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

भद्रपुर झापा गोल्डकप आजबाट, विजेताले १३ लाख पाउने

झापाको मेची रंगशालामा आजबाट पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

नेपालगञ्जमा ट्याक्टर चालकको मृत्यु

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा ट्याक्टरबाट खसेर चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

एकीकृत निर्वाचन कानुन बनाइँदै

फागुन ७ गते (आज) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सो मस्यौदा पेस गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ११ देखि १४ फागुनसम्म

एक्सपोलाई मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेका हुन्। प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

'प्रचण्डकी छोरी भएबापत पुरस्कृत' भनेर आलोचित रेणुले बनाइन् भरतपुरलाई देशकै उत्कृष्ट महानगर

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर पहिलो भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९