शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनैपर्छ : शेखर कोइराला

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

प्रचण्डले गठबन्धन टुटाए चरम अवसरवाद : नेता योगेश भट्टराई

सत्ता गठबन्धन टुटाउन एमालेले कुनै बिजनेस नगर्ने नेता भट्टराईको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

विश्वकप लिग: ६० रन बनाएर मुन्जी आउट, स्कटल्यान्डको गयो तीन विकेट

त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा स्कटल्यान्डको तेस्रो विकेट गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

स्कटल्यान्डविरुद्ध सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। सन्दीपले ७ ओभर ५औं बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

'मौलिक चाडपर्व र संस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्छ'

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

१४ वर्षपछि रियललाई हराउने आशामा लिभरपुल

अन्तिम १६ को पहिलो लेगको खेलमा यी दुई टिमले लिभरपुलको घरेलु मैदान एनफिल्डमा सामना गर्न लागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि ओलीको ट्विस्ट : माधव नेपाललाई उम्मेदवार बनाउने तयारी

आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको नेपालनिकट स्रोतले जनाएको छ। स्रोतकाअनुसार ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

आयरल्यान्डलाई हराउँदै इन्डिया महिला विश्वकपको सेमीफाइनलमा

सोमबार राति सम्पन्न खेलमा डिएलएस शैलीबाट आयरल्यान्डलाई पाँच रनले हराउँदै इन्डिया अन्तिम चारमापुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

टस जितेर बलिङ रोज्यो नेपालले

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

ओलीको 'प्लान बी' : माधव नेपाललाई राष्ट्रपति बनाएर एसलाई एमालेमा गाभ्ने

ओलीले राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको पूर्वसूचना आफूले पाएको भन्दै प्रचण्डले त्यसो भएमा नेपाललाई कांग्रेसले पनि सहयोग गर्नुपर्ने हुन सक्ने प्रस्ताव गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि होस्- राष्ट्रपति

ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले ‘ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्’ भनी...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

भातको चाख छैन, बागलुङको भातखानेडाँडामा

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउँछन्। अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

आजको मौसम : देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

एक दिवसीय क्रिकेटको चार वर्षे विश्वकप चक्र अन्तर्गको लिग २ मा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित सिरिजको यो अन्तिम खेलसमेत हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

परिवारले हेला गरेपछि एक वर्षदेखि ओढारको बास

बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ– प्रधानमन्त्री दाहाल

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९