शुक्रबार, फागुन १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप लिग: ६० रन बनाएर मुन्जी आउट, स्कटल्यान्डको गयो तीन विकेट

विश्वकप लिग: ६० रन बनाएर मुन्जी आउट, स्कटल्यान्डको गयो तीन विकेट

त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा स्कटल्यान्डको तेस्रो विकेट गएको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाली बलर सन्दीप लामिछानेले स्कटल्यान्डको तीन विकेट गिराएका छन्। त्रिवी क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा स्कटल्यान्डको तेस्रो विकेट गएको हो।

नेपालका लागि सन्दीपले आठौं ओभरमा केली कोएट्जर, १४ औं ओभरमा जर्ज मुन्जी र सोहि ओभरको अन्तिम बलमा रिची बेरिङटनलाई आउट गराएका हुन्।

आजको खेलमा जर्ज मुन्जीले ९ चौका र दुई छक्काका साथमा ६० रन बनाएका छन्। त्यस्तै, अर्का ओपनर कोएट्जरले २२ रन बनाउँदा पहिलो बलमै बेरिङटन एलबीडब्ल्यू आउट भए।


प्रकाशित: Feb 21, 2023| 10:18 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।