आइतबार, वैशाख १३, २०८३

आयरल्यान्डलाई हराउँदै इन्डिया महिला विश्वकपको सेमीफाइनलमा

सोमबार राति सम्पन्न खेलमा डिएलएस शैलीबाट आयरल्यान्डलाई पाँच रनले हराउँदै इन्डिया अन्तिम चारमापुगेको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
kumari

काठमाडौं- आयरल्यान्डलाई हराउँदै इन्डिया दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपको सेमीफाइनलमा पुगेको छ। सोमबार राति सम्पन्न खेलमा डिएलएस शैलीबाट आयरल्यान्डलाई पाँच रनले हराउँदै इन्डिया अन्तिम चारमापुगेको हो।

खेलमा पहिले ब्याटिङ गरेको भारतले १५५ रन बनाएको थियो। मौसले प्रभावित पारेपछि आयरल्यान्डले आठ ओभर दुई बलमा दुई विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो। यससँगै इन्डियाले सेमीफाइनल यात्रा तय गरेको हो।

गएरातिको खेलमा इन्डियाकी ओपनर स्मृति मन्धना ५६ बलमा ८७ रनका साथ प्लेयर अफ दि म्याच बनिन्।

प्रकाशित: Feb 21, 2023| 09:00 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।