शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो भूकम्प आउँदैछ। अहिलेसम्म यी तीन...
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखको क्यान्सरको जटिल शल्यक्रिया सफल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

गोकुल बास्कोटाको टिप्पणी- रंग फेर्न प्रचण्डसँग छेपारो नै हार्छ

नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन्।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

बैठकबाट सरकारमा बस्ने नबस्ने बारे निर्णय लिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

हात्तीको आक्रमणबाट चितवनमा इजरायली नागरिकको मृत्यु

रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

तेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट, एकजना घाइते

जिल्लाको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई ८ दलको समर्थन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपति उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

संसद्‌को प्रमुख दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

दुई महिनामै भत्कियो एमाले सहभागी सत्ता गठबन्धन

वर्तमान सत्ता गठबन्धन दुई महिना नपुग्दै भत्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

एमाले सचिवालय बैठकले राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

काठमाडौंमा वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो रहला?

प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

दारिमबोटस्थित घुम्ती भेंडीगोठमा रहेका भेंडाका बथान

नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

मनास्लु फेदीमा फुल्दै लालीगुराँस

नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

संरक्षणको पर्खाइमा उकु महलको भग्नावशेष

नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

१३औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान

महाकाली नगरपालिका -४, शिवनगरमा तेह्रौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि निर्माण गरिएको खेल मैदान।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, उम्मेदवार छान्न दलका बैठक बस्दै

आयोगले आज नै अपराह्न ३ बजेदेखि ४ बजेभित्रमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन १३, २०७९

बेसार खेतीतर्फ कचनकवलका युवा आकर्षित

साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन्। बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन्। कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९