शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपतिमा मत माग्दै रेशमलाई भेट्न कारागार पुगे रामचन्द्र पौडेल

नेता पौडेलसँगको भेटमा रेशमले भोट चाहिने भए नागरिक उन्मुक्तिका सर्त मान्नुपर्ने माग अगाडि सारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

कर्णाली सरकारलाई राप्रपाको समर्थन फिर्ता

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष  लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

मेयर बालेनसँग सांसद प्रदीप पौडेलको भेटघाट

काठमाडौं ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न ७ विषयमा केन्द्रित रहेर मेयर बालेनसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सिंहदरबारमा नेता गठबन्धन, महाविद्यालयमा विद्यार्थी गठबन्धन

सत्ता निकट दलमा आबद्ध पाँच विद्यार्थी संगठनले आगामी ५ चैतको निर्वाचनमा मिलेरै जाने निर्णय गरेसँगै बचेखुचेको स्ववियुको अस्तित्व समाप्त पारेर शैक्षिक क्षेत्रलाई थप अराजकतातिर लैजाने निश्चित छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

रास्वपासँग एमाले नेताहरूले मागे नेम्बाङलाई राष्ट्रपतिमा भोट 

राष्ट्रपति पदका उम्मेदवार नेम्बाङसहितका एमाले नेताहरू मत माग्दै रास्वपा कार्यायल बसुन्धरा पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

प्रचण्ड र माधवको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

पार्टीले केही दिएन, सभापतिले केही दिएन भनेर मन दुखाइरहने नेता पौडेलको गुनासो राष्ट्रपति चुनिएपछि सामसुम हुने कांग्रेस सभापति देउवाको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

'राष्ट्रिय हित र संविधानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्छ'

सांसदहरुको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै नेपालले आफूले राष्ट्रिय हितको पक्षमा उभिने व्यक्ति राष्ट्रपति बन्नुपर्ने मत राखेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

मन्त्रिपरिषद् विस्तार छिट्टै : प्रधानमन्त्री प्रचण्ड

आठ दलीय गठबन्धन पाँचै वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

एकीकृत समाजवादीसँग एकखालको सहमति भएको छ : पृथ्वीसुब्बा

नेकपा एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

गठबन्धन नटुटे राष्ट्रपतिमा पौडेलको जित निश्चित

निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूले मतका लागि सक्रियता बढाएका छन्। पौडेल र नेम्बाङले विभिन्न दलका नेताहरूलाई भेटेरै मत मागिरहेका छन् भने दुवै दलले संघ र प्रदेशका सबै सांसदलाई मत माग्दै...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

शर्मिला वाइवाले पिइन् विष

केही दिनदेखि डिप्रेसनमा रहेकी शर्मिलाले विषय सेवन गर्नुको कारण हालसम्म खुलिनसकेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बसन्ता जंगलमा एकै रुखमा महिला-पुरुष झुण्डिएको अवस्थामा फेला

कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

नेपालको पाँच विकेट गयो, देव खनालले बनाए अर्धसतक

आईसीसी यू १९ विश्वकप अन्तर्गतको एसिया छनोटमा नेपाली खेलाडी देव खनालले अर्धसतक बनाएर आउट भएका। बलियो टोली युएईविरुद्ध नेपाली टिमका कप्तान देव खनालले अर्धसतक पुरा गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

प्रदेश नामकरणको राजनीतिमा विश्राम, बेनामे हुनबाट जोगियो कोसी

कुनै बेला जातीय मुद्दा उछालेर राजनीतिलाई दूषित बनाएको नेकपा माओवादीले प्रदेश १ को नामकरणमा खासै अवरोध गरेन। सत्ताका लागि लुछाचुँडीमा रमाएका कांग्रेस, एमालेहरु प्रदेश १ को नाम कोसी राख्न सहमत...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

कर्णाली सरकारलाई रहेको राप्रपाको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

पर्यटक भित्र्याउन सके सुदूरको विकास सम्भव : मुख्यमन्त्री शाह

दूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन विकासका माध्यमबाट प्रदेशको विकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९