शुक्रबार, फागुन १, २०८२

नेपालको पाँच विकेट गयो, देव खनालले बनाए अर्धसतक

आईसीसी यू १९ विश्वकप अन्तर्गतको एसिया छनोटमा नेपाली खेलाडी देव खनालले अर्धसतक बनाएर आउट भएका। बलियो टोली युएईविरुद्ध नेपाली टिमका कप्तान देव खनालले अर्धसतक पुरा गरेका हुन्।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– आईसीसी यू १९ विश्वकप अन्तर्गतको एसिया छनोटमा नेपाली खेलाडी देव खनालले अर्धसतक बनाएर आउट भएका। बलियो टोली युएईविरुद्ध नेपाली टिमका कप्तान देव खनालले अर्धसतक पुरा गरेका हुन्।

National life

युएईको मलेख मैदानमा अहिले जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। यसक्रममा नेपालले पाँच विकेट भने गुमाइसकेको छ।

नेपालका दिपक बोहरा शुन्य रनमै आउट भएका छन् भने तीन रन जोडेर अर्जुन कुमाल पनि बाहिरिएका छन्। त्यस्तै, आकाश त्रिपतिले पनि ९ रन मात्र जोड्न सके भने उत्तम मगरले ३६ रनको योगदान दिएका छन्।

यता कप्तान देव खनलले भने ८४ बलमा ५१ रन बनाएका छन्। युएईका हरित सेट्टीले दुई विकेट लिए  भने हरिस सेठ, कप्तान आयान खान र अम्मर बदामीले पनि समान १–१ विकेट गिराएका छन्।

प्रकाशित: Mar 02, 2023| 12:49 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।