शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तनहुँ जलविद्युत् आयोजना: ३४ प्रतिशत प्रगति

तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

तराईमा किन हराउँदै छ होरी?

मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय र मृदङ्गको तालमा जम्ने जोगिराको रमझम देखिन छाडेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

ए डिभिजन लिगः सातदोबाटोको जित, बराबरीमा रोकियो आर्मी

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई २–१ ले हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

आन्तरिकसँगै विदेशी पर्यटक पनि पुग्न थाले भैरवकुण्ड

समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जानबाट रोक्न मिल्दैन: सर्वोच्च

माओवादी अध्यक्ष दाहालले सार्वजनिक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १७ हजारमध्ये पाँच हजारको नैतिक जिम्मेवारीले आफूले लिने बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

डिफेन्डिङ च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित

आइतबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियनसले जावलाखेल युथ क्लबसँग ३–१ को हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति काम तीव्र

सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत आठ करोडमा ठेक्का प्रक्रियामार्फत सडक चौँडा बनाउने काम गरिरहेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

जनकपुर-जयनगर रेल बिमाविना सञ्चालनमा

नियमित सञ्चालनमा आएको झन्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बिमा नगरी रेल सञ्चालन गरेको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सपनाको चाङ बोकेर राजधानी छिरेका भट्ट सांगीतिक यात्रामा अघि बढ्दै

भट्टसँग अभिनयमात्र नभएर व्यापार व्यवसायको अनुभव पनि छ। उनले आगामी दिनमा पनि अभिनय यात्रालाई नै निरन्तरता दिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

बिजनेशमा लगानी गरे राम्रो आम्दानी हुने भन्दै ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् फलो गरी साथी बनाउने र उनीहरुसँग अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ठगी गर्ने राज रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

होलीका लागि प्रहरीको एडभाइजरी: रेलिङ नभएको छत र सडकमा नखेल्नू

विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

लागूऔषधसहित अत्तरियाबाट एक जना पक्राउ

गोदावरी नगरपालिका–१ अत्तरियामा तरकारी बजार नजिक किराना पसल सञ्चालन गर्दै आएका ५४ वर्षीया कुसुम भट्ट अवैध लागूऔषधसहित पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

ओलीको अहम् र चालबाजीको योगफल

नेताको स्वार्थको लागि राजनीतिमा दाउपेच सामान्य हो। मुख्य कुरा स्वाभाव र सोचको कुरा हो, जसमा अहिले सबैभन्दा बढी अविश्वासिलो ओली नै देखिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारलाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र आर्थिक एजेण्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सौराहा घुम्न आएका एक जनाको राप्ती नदीमा डुबेर ज्यान गयो

काठमाडौं महानगरपालिका महाकाल घर भएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

कक्षा ११ र १२ को परीक्षा २६ वैशाखदेखि 

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९