शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सिटी सफारीको ठक्करबाट इनरुवामा पैदलयात्रीको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
स्पेनमा रहेका लोकदोहोरी गायक लम्सालको निधन
लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
बालुवाटारमा माओवादी घटकहरूको बैठक जारी
माओवादी धाराका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल, चिकित्सकले गरे सफल शल्यक्रिया
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा रक्सीको बोतल भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
रुप्से खोलामा ‘बेलिब्रिज’
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
मिथिलामा तीन दिन होली
मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
पूर्वमाओवादी घटक छलफलमा जुट्दै
पूर्वमाओवादी घटकको बैठक आज बोलाइएको छ। बैठक साढे ८ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
जङ्गलको डढेलो बस्तीमा पस्दा दुई घर जले
जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको निर्देशन
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
भक्तपुरबाट होलीमा उत्छृङ्खल गतिविधि गर्ने १८ जना पक्राउ, १११ सवारी नियन्त्रणमा
होलीको क्रममा भक्तपुरमा उत्छृङ्खल गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
यस्तो छ आजका लागि डलर विनिमयदर
आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
राष्ट्रपति उम्मेदवारलाई मतदान गर्नेबारे राप्रपाले २४ गतेमात्रै निर्णय लिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिका कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय आगामी फाल्गुण २४ गतेमात्रै लिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
आज तराईंका जिल्लामा सार्वजनिक बिदा, होली मनाइँदै
तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
दुर्गा प्रसाईं लक्षित राजेन्द्र लिङ्देनको टिप्पणी- राप्रपा अराजकताको पक्षमा छैन
ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय राजालाई लिएर सडकमा भइरहेका गतिविधिबारे आफ्नो पार्टी गम्भीर बनेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
आगो भित्र्याउने थारु समुदायको होली
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
नेयमार मैदान फर्किन चार महिना लाग्ने
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९
2429
2430
2431
2432