शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विश्वकप लिग-२ : पिएनजीविरुद्ध नेपालको राम्रो सुरुवात
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
दुर्गा प्रसाईं समूहद्वारा कडा आन्दोलनको घोषणा
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सुरु, पहिलो मत खसाले उम्मेदवार पौडेलले
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
बरुवा बन्दुक स्याङ्जाबाट एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बुधबार बरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने
निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनका मतदाता कति?
मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
दोस्रो अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्र (नमुना पत्रसहित)
आज हुने राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतपत्रको व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध
आज हुने राष्ट्रपति निर्वाचनमा मतदातालाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन अघि नेकपा एसका सांसदले छलफल गर्ने
राष्ट्रपतिको मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
आइसिसी विश्वकप लिग २ : आज नेपाल पपुवा न्युगिनीसँग भिडदै
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचन परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने
आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
रास्वपा बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने
राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
काठमाडौंमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
2420
2421
2422
2423