शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

फागुन २७ देखि पाँचपोखरी टी-२० क्रिकेट

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

नजिकबाट यसरी चिनौं नवनिर्वाचित राष्ट्रपति पौडेललाई

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

कैलाली कांग्रेसले स्ववियु निर्वाचनका लागि खटायो प्रतिनिधि 

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

नवनिर्वाचित राष्ट्रपतिलाई नेकपा एसका अध्यक्ष नेपालको बधाई 

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डको बधाई 

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

ए डिभिजन लिग: मछिन्द्र लगातार दुई खेलमा पराजित

बिहीबार दिउँसो च्यासल रंगशालामा हार बेहोरेसँगै मछिन्द्रले सुरुआति दुवै खेलमा हार बेहोरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

ललितपुर महानगरका शिक्षा अधिकृत घुस रकमसहित पक्राउ

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

यस्तो छ राष्ट्रपतिमा विजयी रामचन्द्र पौडेलको विगत

पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दा नेकपा एमालेबाट उनीसँग प्रतिस्पर्धा गरेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरे।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई देउवाको बधाई

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

रामचन्द्रको राजनीतिक यात्रा: सरस्वती क्याम्पसको स्ववियु सभापतिदेखि राष्ट्र प्रमुखसम्म

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ मा राजा महेन्द्रले जेल हालेपछि १६ वर्षको उमेरमै कांग्रेस पसेका रामचन्द्र पौडेल चार दशकसम्म राजनीतिक गतिविधिमा सक्रिय छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

आठ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

पपुवा न्युगिनीविरुद्ध नेपालको जित

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

चितवन-२ को उपनिर्वाचनमा भाग लिएका दलहरूलाई चिह्न प्रदान

आयोगले दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

चलचित्र 'जुबेल' को पहिलो लुक सार्वजनिक

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

साताको अन्तिम दिन कारोबार दिन नेप्सेमा उछाल

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९