बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिवि केन्द्रीय क्याम्पसबाट ११५ को उम्मेदवारी दर्ता

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी विभिन्न पदका प्रत्यासीले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

उपत्यकाका ठूला क्याम्पसमा तीन विद्यार्थी संगठनको  भागबन्डा

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

चिनियाँ पर्यटकीय गन्तव्य सूचीमा समेटियो नेपाल

चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमध्ये नेपालको नाम पनि समावेश भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो, उनले अहिलेसम्म खुलाएका छैनन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नेपालले दियो २४९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आईसीस विश्वकप लिग २ अन्तर्ग अहिले जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

बढ्यो महँगी, सबैभन्दा बढी काठमाडौं उपत्यकामा

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नागरिक स्तरको विरोधपछि 'अति विशिष्ट'हरूको सवारी व्यवस्थित बनाइँदै

राष्ट्रपति भण्डारी सवारी हुँदा तामझामसहितको सुरक्षा भएको र सर्वसाधारणलाई दुःख दिइएको आरोप लगाउने उनै रामचन्द्रले आफैं चुनिएपछि हेरेनन् सर्वसाधारणको सास्ती।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

विराटनगरबाट हुण्डि कारोबारमा संलग्न एक जना पक्राउ

विराटनगरबाट प्रहरीले हुण्डि कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। उनलाई यही २५ फागुनमा पक्राउ गरिएकोमा प्रहरीले आज सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

६ वर्षदेखिको निर्माण अवरोध हटाउन प्राधिकरणको पहल

हेटौंडा- ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुर र सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीयले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

ब्युँतिएला प्रचण्डको समाजवादी मोर्चा? 

सत्ताकै लागि क्याम्प बदलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याई समाजवादी मोर्चा बनाएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीति।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

हिरासत फोडेर भागेका अभियुक्त पक्राउ

धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

सिन्धुली बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, २८ घाइते

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

माथागढीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

एकैदिन तोलामा १७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९