बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विमान दुर्घटना जाँच आयोगको म्याद डेढ महिना थप

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजकत्वको पाँच सदस्यीय विमान दुर्घटना जाँच आयोगले सुरुको ४५ दिनमा प्रारम्भिक प्रतिवेदन बुझाए पनि काम नसकिएपछि पुनः म्याद थप। 
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

पपुवा न्युगिनीविरुद्ध युएईले निकाल्यो जित

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

६० बलमै वासिमले बनाए शतक

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

शीतलनिवासले सच्यायो राष्ट्रपति रामचन्द्रको तस्बिर

राष्ट्रपति पौडेलको तस्बिर सम्पादन गरेर वेबसाइटमा राखेपछि आलोचना खेपेको शीतलनिवासले दुई दिनमै फेरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

चितवन २ मा थपिए मतदाता, गठबन्धन उम्मेदवारबीचमै प्रतिस्पर्धा हुने संकेत

गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक ६३१ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

डेढ खर्ब नाघ्यो बजेट घाटा, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

सरकारले फागुन मसान्तसम्म ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्चिंदा राजस्व संकलन ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

कांग्रेसलाई सरकारमा जाने बाटो खुलाइँदै

एमाले अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा हस्तक्षेप गरेको आरोप लगाएर सात दलीय गठबन्धन भत्काएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस बैठकको निर्णयअनुसार चल्नुपर्ने अवस्थामा पुगे।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बलात्कार आरोपमा मोरङबाट एक जना पक्राउ

महिलामाथि बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

सात वटै प्रदेशका प्रमुखसँग प्रधानमन्त्री प्रचण्डको सामूहिक छलफल

प्रधानमन्त्री प्रचण्डबाट प्रदेश प्रमुखहरुसँगको भेटमा संघीयता कार्यान्वयन, प्रदेश सरकारको काम–कारबाही तथा संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयलगायतका विविध विषयमा छलफल। 
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

संघीय कार्यालय मातहतका कर्मचारीको विवरण माग

मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवालगायतको विवरण माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

फिफा विश्वकप २०२६ को खेल ढाँचा फेरियो

रुवान्डास्थित किगालीमा बसेको महाधिवेशनअघिको फिफा बैठकले खेलको ढाँचा परिवर्तन गर्दै  ६४ बाट बढाएर १०४ खेल पुर्‍याउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

उपराष्ट्रपतिमा जसपा उम्मेदवारलाई कांग्रेसको समर्थन

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार तोकिएका जसपा नेता यादवलाई मतदान गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बाँकेमा १२ वर्षीया बालिका बलात्कृत

बाँकेमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

कुन तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

उद्योग वाणिज्य महासंघ चुनाव: अञ्जनको टिममा को कस्ता ?

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९