बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाललाई चौथो सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपाललाई तेस्रो सफलता, लयमा फर्कियो खेल

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

उल्लासमय त्रिवि क्रिकेट मैदान [तस्बिरहरू]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिवि मैदान पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपालका लागि सन्दीपले लिए दोस्रो  विकेट

यूएईविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

भोटेकोसीमा खसेर एक युवक बेपत्ता

कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर एक युवक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नक्कली नोट र लागूऔषधसहित दाजुभाइ पक्राउ

नक्कली नोट र लागूऔषधसहित झापाबाट दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपाललाई ललितले दिलाए पहिलो सफलता

यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

व्याजदरविरुद्धको आन्दोलन व्यवसायीले नरोक्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा वित्तिय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

यूएईसँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा

रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

युएईलाई हराएर सोझै विश्वकप छनोट खेल्न नेपाललाई मौका

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

त्रिवि मैदानमा आज सन्दीपलाई कीर्तिमान बनाउने मौका

नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

७१ जनालाई पोखरा महानगरको नि:शुल्क होटेल तालिम

पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटेल सम्बन्धि नि:शुल्क तालिम दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माणको तयारी

पोखरा महानगरपालिका-३२ स्थित खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९

राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाइने

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २, २०७९