बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने वृद्धि

नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न दमक पुगे राप्रपा नेताहरू

राजतन्त्र समर्थक पार्टी भएकाले पूर्वराजा ज्ञानेन्द्रसँगको भेटवार्ता  सामान्य र नियमित भएको राप्रपाको प्रस्टीकरण।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

५०० बढी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाइदिने गिरोह पक्राउ

प्रहरीको अपराध अनुसन्धान महाशाखाले काठमाडौंको बबरमहल क्षेत्रमा तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोका नाइके कृष्णबहादुर कटुवालसहित पाँच जनालाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

अनधिकृत संरचनामा डोजर चलाउँदै पाटन नगरपालिका

नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा समेटिए 

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारी तथा विदेश स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने मिति अकस्मात सारियो

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला नयाँ गठबन्धनमा खटपट देखिएपछि मुख्यमन्त्रीले अकस्मात विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

एकदिवसीय वरीयतामा नेपालको स्थान सुधार

नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

एडीबी र प्राधिकरण नेतृत्वद्वारा तनहुँ जलविद्युत् आयोजना अनुगमन

एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोलीले आयोजनाको बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायत संरचना निर्माणको अनुगमन गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा पुनः स्थगित

सर्वोच्चले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ पुनः स्थगित भएको बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

लियोको प्रथम वार्षिक सम्मेलन काठमाडौंमा 

लियो जिल्ला परिषद् ३२५ आर नेपालको प्रथम जिल्ला वार्षिक सम्मेलन यही चैत्र २५ गते आनन्द इभेन्टस एण्ड मिटिङ्गसमा हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म कति मत खस्यो?

धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी मतदान जारी रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा अहिलेसम्म खस्यो साढे चार सय मत

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

गठबन्धनभित्र खोजिँदै मन्त्री बन्नेहरूको नामावली, नेतृत्वसँग निकट पात्र प्राथमिकतामा!

दस दलीय गठबन्धनको आडभरोसामा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले दोस्रोपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिनासाथ १० चैतभित्रै मन्त्रिपरिषद् विस्तार गरिसक्ने बताए पनि मन्त्रालय बाँडीचुँडीको सकस।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९