शनिबार, साउन ३, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हिमस्टारका नयाँ हिटर बजारमा

हिमस्टारका नयाँ हिटर बजारमा

कम्पनीका अनुसार हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
पञ्चकन्याका प्रबन्ध निर्देशक श्रेष्ठ उपाध्यक्षमा पुनः निर्वाचित

पञ्चकन्याका प्रबन्ध निर्देशक श्रेष्ठ उपाध्यक्षमा पुनः निर्वाचित

पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्री महासंघको उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
सामसङ इनोभेसन क्याम्पस सुरु

सामसङ इनोभेसन क्याम्पस सुरु

इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
सर्वोच्चले भन्यो– जारी नै नभएको अध्यादेशविरुद्ध केको रिट?

सर्वोच्चले भन्यो– जारी नै नभएको अध्यादेशविरुद्ध केको रिट?

सर्वोच्च अदालत प्रशासनले अध्यादेशविरुद्ध दायर भएको रिट निवेदन दरपिठ (खारेज) गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
कालीगण्डकी करिडोर निर्माण धमाधम

कालीगण्डकी करिडोर निर्माण धमाधम

विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने नगरपालिकाले सूचना र योजना सञ्चालनमा सहयोग गर्ने जिम्मा लिएसँगै सडक निर्माणको काम सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
विषाक्त मदिराबाट बिहारमा २२ जनाको ज्यान गयो

विषाक्त मदिराबाट बिहारमा २२ जनाको ज्यान गयो

छिमेकी देश भारतको छिमेकी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
करिब आठ करोडको सट्टेबाजी गराउने पक्राउ

करिब आठ करोडको सट्टेबाजी गराउने पक्राउ

बेटिङ एप्लिकेसन वन एक्स बेट लगायतका एप्समार्फत सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने कार्यमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरी बस्ने २६ वर्षीय सुजन गौलीलाई बुधबार...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
प्रधानमन्त्री देउवाले बुझे निर्वाचन परिणाम प्रतिवेदन

प्रधानमन्त्री देउवाले बुझे निर्वाचन परिणाम प्रतिवेदन

निर्वाचन परिणामबारे जानकारी गराउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियतासहित आयोग पदाधिकारी बालुवाटार पुगेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
फोटोन इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा

फोटोन इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ। केहि समय फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा ल्याउने घोषणा गरेको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
मानसिक हिंसाका उजुरी दर्ता सबैभन्दा बढी

मानसिक हिंसाका उजुरी दर्ता सबैभन्दा बढी

महिला आयोगमा पर्ने कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
आपराधिक पृष्ठभूमिको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ हुन नपाउने

आपराधिक पृष्ठभूमिको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ हुन नपाउने

बैंक तथा वित्तीय संस्था, लघुवित्त कम्पनी तथा पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनका लागि प्रहरी प्रतिवेदन आवश्यक हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा सदर

क्रिकेटका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा सदर

‘मनोज प्रभाकरले नेपाली टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उनले अहिलेबाटै लागू हुनेगरी दिएको राजीनामा डिसेम्बर १५ बाट रहनेछ। क्यानले यो राजीनामा सदर गरेको छ,’ क्यानले सूचनामा लेखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
शोधनान्तर २० अर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ४ महिनामा जम्मा ४३ करोड

शोधनान्तर २० अर्ब बचतमा, प्रत्यक्ष वैदेशिक लगानी ४ महिनामा जम्मा ४३ करोड

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५० अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
नयाँले नपाउने भो विश्वकपको उपाधि, यी हुन् अहिलेसम्मका च्याम्पियन

नयाँले नपाउने भो विश्वकपको उपाधि, यी हुन् अहिलेसम्मका च्याम्पियन

कतारको अल बायत रंगशालामा बुधबार राती सम्पन्न दोस्रो सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियनले नै स्थान बनाएपछि कतार विश्वकपले नयाँ विजेता नपाउने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
४ महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स

४ महिनामा भित्रियो पौने ४ खर्ब रेमिट्यान्स

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको चौथो मासिक वित्तीय विवरणअनुसार ४ महिनामा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

उपत्यकासहित मुलुकभर चिसो बढेसँगै ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सावधान अपनाउन मन्त्रालयको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
उपराष्ट्रपति पुनलाई बुझाइयो निर्वाचन परिणाम प्रतिवेदन

उपराष्ट्रपति पुनलाई बुझाइयो निर्वाचन परिणाम प्रतिवेदन

बिहीबार अपराह्न आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि उपराष्ट्रपतिलाई पनि निर्वाचन प्रतिवेदन उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९
संघीय र प्रदेशसभामा अपांगता भएका सांसद तीन जनामात्रै

संघीय र प्रदेशसभामा अपांगता भएका सांसद तीन जनामात्रै

प्रतिनिधिसभामा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ कालुराम राई, राष्ट्रिय सभामा प्रकाश पन्त र बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरेले अपांगताको प्रतिनिधित्व गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २९, २०७९