बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोशी नामकरणविरुद्धको आन्दोलनमा एकजनाले ज्यान गुमाए

चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका लिम्बुको बिहीबार राति ज्यान गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

गण्डकीमा मुख्यमन्त्रीलाई पाखा लगाउन सरकार छाड्दै माओवादी

नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई सत्ताच्चूत गर्नका लागि माओवादी सरकारबाट बाहिरिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

आगलागीको आपत् : १० वर्षमा ७६९ को मृत्यु

आगलागीबाट विसं २०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा सात सय ६९ जनाको ज्यान गएको छ भने दुई हजार पाँच सय ६८ घाइते भएका...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

फेरि बढ्यो कोरोना संक्रमण

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रेडियो नेपालकी चर्चित समाचार वाचिका ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

'संकलित गद्यरचना' : भाषिक चमत्कार र इतिहासको दस्तावेज

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

बिजुली निकाल्न खोलै सुकाइएपछि...

प्रवर्द्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

सिंचाइ सुविधा पुगेसँगै जाजरकोटमा लगाएको गहुँबाली

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

तीन धर्मको तीर्थस्थल पाथीभरा 

यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन्। वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

पर्यटन मार्ग उद्घाटनमा थारु महिला

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

मौसम खुलेसँगै मुस्ताङको थोरोंलापास क्षेत्र

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

सुत्केरीलाई जिल्ला अस्पताल डोटीको एम्बुलेन्स निःशुल्क

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

नुन बोक्ने बाटो ब्युँताउँदै धनकुटा, पर्यटक बढाउने लक्ष्य

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

अन्योलमा टीकापुर विमानस्थल, खण्डहर बन्यो टर्मिनल भवन

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

प्राधिकरणद्वारा तीन हेलिकप्टर पाइलट निलम्बित

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसीयाली

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९