बिहीबार, असार ४, २०८३

पर्यटन मार्ग उद्घाटनमा थारु महिला

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९
National life
Shivam cement

पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गत गिद्धेनी पोस्ट देखि पुरानो आईल्यान्ड क्याम्पसम्म निकुञ्ज भित्रबाट निर्माण गरिएको पर्यटन मार्गको उद्घाटनमा आफ्नो भेषभुषा सहित उपस्थित थारु महिला। तस्बिर  राजु चापागाईं / रासस

प्रकाशित: Mar 24, 2023| 03:33 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।