बुधबार, भदौ १०, २०८३

सिंचाइ सुविधा पुगेसँगै जाजरकोटमा लगाएको गहुँबाली

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

जाजरकोट छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट ,खारा लगायतका क्षेत्रमा सिँचाइ सुविधा पुगेसँगै लगाएको गहुँबाली। सडकको पहुँच बिस्तारसँगै बजारीकरण समेत भएको छ। तस्बिर : हेमन्त केसी / रासस

प्रकाशित: Mar 24, 2023| 05:32 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।