पार्टीभित्र संसदीय दलको नेता नचुनिदै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन्। कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत यसको सन्देश बालुवाटार पठाउँदै आएका प्रचण्डले शनिबार देउवासँगै मुख खोलेका छन्। प्रत्यक्षमा १० सिट जिते...
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९