बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

दलित समुदायलाई जातका आधारमा आरक्षण दिनु हुँदैन : वामदेव गौतम

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

ज्योति आधारभूत विद्यालय : जहाँ पढ्छन् सुकुम्वासीका छोराछोरी

ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ। हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

वसन्त कुँवर भए नेपाल प्रहरीका आईजीपी

कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक बनेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

जनगणना २०७८ : छोरा जन्माउने बढे

गत वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, सरकारमा जाँदै कांग्रेस

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

बागमती सरकारबाट एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

राहुल गान्धीको गुम्यो सांसद पद

मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

जनगणना २०७८ : ६ हजार १८० महिलाले जन्माए ९ सन्तान

६१ लाख ४५ हजार ३९ जना १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ६ हजार १८० जनाले ९ बढी सन्तान जन्माएको देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

आगलागीबाट साढे ३८ लाख बढीको क्षति

बारा, झापा र दाङमा भएको आगलागीमा परेर विभिन्न धनमालमा क्षति पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

बस र मोटरसाइकल एकापसमा ठोक्किंदा एक जनाको मृत्यु, दुई घाइते

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

गण्डकी प्रदेश सरकारबाट माओवादीले लियो समर्थन फिर्ता

नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

बागमती सरकारबाट बाहिरियो एमाले 

एमालेबाट सरकारमा सहभागी थपलियासहितका चार मन्त्रीले प्रदेशसभामा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाउने तयारी।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय

लुम्बिनीमा दस दलीय गठबन्धनको सहयात्री माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १०, २०७९