सोमबार, वैशाख २८, २०८३

जनगणना २०७८ : छोरा जन्माउने बढे

गत वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

National life

काठमाडौं– राष्ट्रिय जनगणनाअनुसार नेपालमा छोरा जन्माउने दर बढेको देखिएको छ। शुक्रबार सार्वजनिक गरिएको जनगणना प्रतिवेदन २०७८ अनुसार छोरीभन्दा छोरा ५ प्रतिशत बढी जन्मेको देखिएको हो।

गत एक वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र छोरी ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।

एक वर्षमा ४ लाख १२ हजार ९३५ बच्चाबच्स् जन्मिएका छन्। यीमध्ये २ लाख १८ हजार ७४  छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका हुन्। एक वर्षकोे अवधिमा सबैभन्दा धेरै २०–२४ वर्षका महिलाले ३६.८ प्रतिशत बच्चालाई जन्म दिएका छन्।

प्रकाशित: Mar 24, 2023| 16:30 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्