शानदार खेल जीवन बिताएका मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितिसकेका थिए। हुन त विश्वकप उपाधिबिना पनि मेस्सी फुटबलका हस्ती हुँदै हुन्। तर विश्वकप संसारको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो...
कान्तिपथस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।
वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर...
भारतीय कम्पनी ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जीएचसी ह्याण्ड स्यानिटाइजर दुईवटा व्याच न्यून गुणस्तरणको भएपछि उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्थाा विभागले अनुरोध गरेको छ।