पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्र भित्रको तीनकोसे झाडी (जङ्गल) मा चरिचरणको लागि किसानले राखेको मौरी घारहरू। तस्बिर:सञ्जीतकुमार मण्डल/रासस
प्रकाशित: Mar 25, 2023| 04:07 शनिबार, चैत ११, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।