बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वकिल र रेडियोकर्मीबाट राष्ट्रपति रामचन्द्र पौडेलले पाए बधाइ

दुवै संस्थाका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलबाट संविधानको पालना एवं संरक्षण गर्ने विषय प्रमुख दायित्व र कर्तव्य हुने धारणा व्यक्त।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनः धनजन क्षति छानबिनका लागि बन्यो समिति

सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

सरुवा भए गृह मातहतका २५ अधिकारी

अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रजिअ, सहायक प्रजिअ तथा मातहतका निकायमा सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको सुझाव।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि  सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चालिने मन्त्री श्रेष्ठको धारणा।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

नेपालमा ३.१ प्रतिशतले चढ्छन् कार

जनगणनाअनुसार नगरपालिकामा ४.१ प्रतिशतले आफ्नै कार प्रयोग गरिरहेका छन् भने गाउँपालिकामा यस्तो संख्या १.१ प्रतिशत रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

उपेन्द्रलाई रोक्दै जनमत र लोसपा

सांसद रामसहायलाई उपराष्ट्रपति बनाएपछि रिक्त रहेको बारा २ को निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्ने रणनीतिमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता गठबन्धनभित्रकै सीके राउतहरूले असहयोग गर्ने पक्का छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

अबको निर्वाचन कांग्रेस एक्लैले लड्छ : गगन थापा

२०८४ को निर्वाचनमा कांग्रेस एक्लैले १६५ वटै चुनावी क्षेत्रमा उम्मेदवारी दिने महामन्त्री थापाको दाबी।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

नेपालगञ्ज वितरण केन्द्रमा विद्युत् महसुल बक्यौता ४७ करोड 

नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

क्यानको स्वीकृतिबिना क्रिकेट प्रतियोगिता सञ्चालनमा रोक

कुनै पनि संघ–संस्था तथा क्लबले क्रिकेट प्रतियोगिता सञ्चालन गर्नुपरे क्यानको अनुमति लिनुपर्ने भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

गठबन्धनबिनै उपनिर्वाचन लड्ने रास्वपाको तयारी

रास्वपा केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

दुई ट्रक एकापसमा ठोकिंदा धनुषामा तीन जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

कोसी प्रदेश नाम खारेजी आन्दोलनमा भएको मृत्यु घटनाबारे छानबिन समिति गठन हुने

कोसी नामकरणविरुद्धमा गत ५ चैतमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको लाठी प्रहारबाट पदम लिम्बू लाजेहाङको मृत्यु भएको घटना छानबिन गरिने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

नेपाल समय संवाददाता | शनिबार, चैत ११, २०७९