मंगलबार, साउन ६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अतिरिक्त स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

स्वास्थ्य सचिवका लागि (स्वास्थ्य समूहको अधिकृत १२औँ तह)मा तीन जनाको नाम सिफारिस भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूत थम्पसनबीच भेट

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
प्रचण्डकै नेतृत्वमा नयाँ सरकार : जनार्दन

बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
के रामचन्द्रको चाहना राष्ट्रपति हो?

के रामचन्द्रको चाहना राष्ट्रपति हो?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम आगामी कार्यकालका लागि सम्भावित राष्ट्रपतिका रूपमा चर्चामा छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सभापति देउवाले भने– सत्ता गठबन्धनभित्रका सबै दलको चित्त बुझ्ने गरी ‘पावर सेयरिङ’

केही दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले सांसदको सपथपछि शक्ति बाँडफाँटमा छलफल गर्ने सहमति जुटाएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
नवनिर्वाचित सांसदले ज्येष्ठ सदस्यबाट लिए शपथ, संसद्का महासचिवको स्वागत

चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित संघीय संसद् प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
बंगलादेशसँग भिड्नुअघि नेपाली टिमको तयारी [तस्बिरहरू]

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। नेपाली टोलीले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
संसद भवनमा सिके राउतको पहिलो अभिव्यक्ति- सरकारमा जान लचक छौं

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
संसद्‍मा झल्किएको देश [तस्बिरहरु]

संसद्‍मा झल्किएको देश [तस्बिरहरु]

चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका संघीय संसद्का सदस्यहरुको शपथग्रहण आज बिहीबार हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्दै हल सञ्चालक

चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको निष्कर्ष निकाल्दै नेपाल चलचित्र संघ आन्दोलनमा उत्रिने भएको छ। साथै संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
परपुरुषसँग लागेको शंकामा करेन्ट लगाएर श्रीमतीको हत्या

आफ्नै श्रीमती ३० वर्षीया रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका-२७ जसौली बस्ने ३४ वर्षीय कुशल दास समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
क्रिकेटर सन्दीपको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै

नाबालिग बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत २९ मंसिरमा दर्ता गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सांसदहरु ठाँटिएर बानेश्वर पुग्दै, संसद् परिसरमा बढ्यो चहलपहल

शपथका लागि दिउँसो १ बजेको समय तोकिएको छ। सबैभन्दा बढी उमेरका सांसद पशुपतिशमशेर राणाले बाँकी २७५ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
त्रिविको हिउँदे बिदा १७ पुसदेखि

त्रिविको हिउँदे बिदा १७ पुसदेखि

भुवन विश्वविद्यालयका विभाग तथा क्याम्पसहरूमा पुस १७ गतेदेखि हिउँदे बिदा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
फागुन मसान्तसम्म सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान अनिवार्य

आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिए २ हजार जरिमाना तिराइने।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
संस्कृतदेखि सन्थालसम्मका मातृभाषामा सपथ लिने सांसदको संख्या टुंगो लाग्यो

प्रतिनिधिसभामा राष्ट्रिय भाषा नेपालीबाहेक मातृभाषामा सपथ लिन चाहनेका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन सक्ने संसद् सचिवालयले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
सोह्रखुट्टे प्रहरी वृत्तका थुनुवा भारतीय युवक फरार

प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका भारतीय थुनुवा फरार भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ७, २०७९
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी !

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन्। कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका छन्।