बिहीबार, साउन ८, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

दिवा खाजामा विद्यालयकै करेसाबारीको जैविक तरकारी प्रयोग

नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
इलाममा एचआइभी संक्रमितको संख्या ७५

इलाममा एचआइभी संक्रमितको संख्या ७५

जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागूपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
बंगलादेश जाने सेपाकताक्रो टोलीको विदाई

बंगलादेश जाने सेपाकताक्रो टोलीको विदाई

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
यू-१४ टेनिसमा प्राज्ना र हनीको जोडी पहिलो

यू-१४ टेनिसमा प्राज्ना र हनीको जोडी पहिलो

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो हार

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो हार

बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमै पराजित भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
अन्जन र कमल ५० हजार नगदसहित सम्मानित

अन्जन र कमल ५० हजार नगदसहित सम्मानित

शुक्रबार काठमाडौंमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

कञ्चनपुरमा सवारी दुर्घटना बढ्दो

आर्थिक वर्ष २०७७-७८ मा ९३ र आव २०७८-७९ मा ९७ सवारी दुर्घटना भएका थिए। चालु आवको हालसम्म ३३ वटा सवारी दुर्घटना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
विराटनगर सीमा क्षेत्रबाट १३ वर्षमा एक हजार १६९ जनाको उद्धार

विराटनगर सीमा क्षेत्रबाट १३ वर्षमा एक हजार १६९ जनाको उद्धार

माईती नेपालको तथ्यांक अनुसार यो संख्या बर्षेनी बढ्दो दरमा छन्। सन् २०१० मा रानी क्षेत्रबाट ८० जनाको उद्धार गरिएको थियो। त्यसपछि यो संख्या हरेक वर्ष बढ्दो दरमा देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
गुल्मीमा सुन्तला महोत्सव, बढी खानेले पाए नगद पुरस्कार

गुल्मीमा सुन्तला महोत्सव, बढी खानेले पाए नगद पुरस्कार

उत्पादित सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
माधव बिरामी भएपछि गठबन्धनको बैठक बसेन, बालुवाटार पुगे प्रचण्ड

माधव बिरामी भएपछि गठबन्धनको बैठक बसेन, बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
साढे १९ किलो तरल सुन विमानस्थलबाट बरामद

साढे १९ किलो तरल सुन विमानस्थलबाट बरामद

प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
सभापति देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
बाबुरामले दिए नयाँ सांसदलाई चार सुझाव

बाबुरामले दिए नयाँ सांसदलाई चार सुझाव

पूर्वप्रधानमन्त्री तथा पूर्वसांसद डा.बाबुराम भट्टराईले नवनिर्वाचित सांसदहरुलाई चार सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
बाँके भूकम्पको उच्च जोखिममा

बाँके भूकम्पको उच्च जोखिममा

पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गए नेपालगञ्जका ३ हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
५ किलो बढि कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

५ किलो बढि कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही

कर्णाली कांग्रेस संसदीय दलको नेतामा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
पोखरामा खुलेका ओली : सुनाए बच्चादेखि बूढो हुँदासम्मका अनेक किस्सा

पोखरामा खुलेका ओली : सुनाए बच्चादेखि बूढो हुँदासम्मका अनेक किस्सा

‘राजनीति बाहिरको जीवन’ शीर्षकमा बोल्न पुगेका ओलीले पोखराको सौन्दर्य र पोखरेलीबासीको खुलेर प्रशंसा गरे।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९
सुनकोसीमा ठडियो पक्की पुल

सुनकोसीमा ठडियो पक्की पुल

गाईघाट–दिक्तेल सडक खण्डको उदयपुरस्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नदीको पक्की पुलमा नियमित यातायातका साधन चल्न थालेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ८, २०७९