सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ताप्लेजुङमा दुई जनाको शव भेटियो

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सीको कारोबार नगर्नू

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर करेन्सी आदि अवैधनिक भएकाले त्यसको कारोबार नगर्न पुन: चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

महासंघ वरिष्ठ उपाध्यक्षमा उमेशलालको उम्मेदवारी घोषणा, को-को छन् टिममा?

महासंघको साधारणसभा तथा निर्वाचन यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुँदैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने महासंघको विधान छ। त्यसकारण यो पदमा चर्को प्रतिस्पर्धा हुने गरेको...
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

सवारी दुर्घटनामा सात जनाले गुमाए ज्यान

काठमाडौं, कपिलवस्तु, बारा, पोखरा, चितवनमा सवारी दुर्घटनमा परेर सात जनाको मृत्यु भएको प्रहरीले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

डाबर नेपालले जित्यो नेशनल एचआर एक्सिलेन्स अवार्ड

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

‘बेको’को नयाँ वर्ष योजना सार्वजनिक

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर 

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

सरकारले सार्वजनिक गर्‍यो सय दिनका कामको सूची 

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

कोभिड अपडेट: थप ७६ जनामा संक्रमण

नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

७३ वर्ष पुग्यो रेडियो नेपाल, शतप्रतिशत नागरिकको पहुँचमा पुर्‍याउन योजना माग 

२० चैत २००७ मा स्थापना भएको रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीत–संगीतलगायत कार्यक्रम बजाइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

सुतेरै बित्यो प्रचण्ड सरकारको सय दिन

सय दिनभित्र सत्ता साझेदार फेरबदल गर्ने, दुई-दुई पटक विश्वासको मत लिने, मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नेलगायत कारण प्रधानमन्त्री प्रचण्ड 'अक्षम' देखिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

प्रहरी मुख्यालय निरीक्षणमा पुगे गृहमन्त्री नारायणकाजी

प्रहरीप्रति नागरिकको विश्वास कायम राखिराख्न बर्दी र फुलीमा आँच आउन दिन नहुने गृहमन्त्री श्रेष्ठको धारणा।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

नेपालमा १० हजार विदेशी श्रमिक कार्यरत, चिनियाँ मात्रै सात हजार बढी

नेपालमा सञ्चालित विभिन्न परियोजनामा करिब १०० बढी मुलुकका श्रमिक कार्यरत रहेको श्रम तथा व्यवसायजन्य विभागको आँकडा।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

बारा-२ मा रमेश खरेलको उम्मेदवारी दर्ता

पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन्। चुनावलगत्तै उनको पार्टी रास्वपा विलय हुने बताइएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

आज पनि सेयर बजार राताम्मे

आज सबै समूहको सेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

चितवनमा कांग्रेस एकढिक्का भएकाले रवि हार्छन् : महामन्त्री शर्मा

चितवन २ बाट ४ मंसिरमा रवि लामिछानेलाई मत दिएकाहरुले यसपटकको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार रोज्ने महामन्त्री शर्माको दाबी।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

सीमा क्षेत्रका अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीको पहल

पछिल्लो समय गृह र अर्थमन्त्री दुवै नहुँदा सीमा क्षेत्रमा  अवैध गतिविधि बढ्नुका साथै भन्सार राजस्वमा पनि कमी आएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९