सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पोखरामा पुरुषले गरे आत्मदाह

मंगलबार दिउँसो साढे ३ बजे बिरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा चुकुल लगाएर आत्मदाह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

गृहमन्त्री नारायणकाजीले गरे सशस्त्र प्रहरी बलको हलचोक मुख्यालय निरीक्षण

सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितका थप बिओपी स्थापना, अहिलेका बिओपीको स्तरवृद्धि गरिने गृहमन्त्री नारायणकाजीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

एमाले मन्त्रीहरूले बुझाए राजीनामा

मुख्यमन्त्री सरोजकुमार यादवलाई मधेस प्रदेश सरकारमा एमालेबाट सहभागी एक राज्यमन्त्रीसहित चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सदन चलिरहँदा मोबाइल नचलाउन सांसदहरूलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले सदन चलिरहेका बेला मोबाइल स्वीच अफ गर्न सांसदलाई सचेत गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

स्थानीय तहमा करारका कर्मचारी नियुक्ति : न पारदर्शिता, न समावेशिता

अघिल्लो आर्थिक वर्षमा देशभर करारका कर्मचारीका लागिमात्रै करिब साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ। स्थानीय तहले करारका कर्मचारी नियुक्त गर्दा समावेशी र समानुपातिक पद्धतिको अवलम्बन गर्दैनन्। मधेश प्रदेशका केही...
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा 

न्यायाधीश सिन्हाले यसअघि पनि नागरिकतासम्बन्धी लामिछानेविरुद्धको मुद्दा हेरेकाले राहदानी दुरुपयोगसम्बन्धी मुद्दालाई मंगलबार हेर्न नमिल्ने सूचीमा पारिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

आठ स्थानीय तहमा आठ वटै औद्योगिक ग्राम बन्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीतिअनुसार ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सवा २ करोड बढी अनियमितता गर्ने पूर्वजनप्रतिनिधिसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनका लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख भ्रष्टाचार भएको अख्तियारको ठहर।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

विद्युत् प्राधिकरणलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा

सेयर संरचनालगायत विषयमा अन्तिम टुंगो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएपछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणले गति लिने भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण 

एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३ मा नेपालको ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

'स्मार्ट लिडरसिपका लागि म र मेटो टिम'

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजना व्यवसायी चुनावी मैदानमा छन्। अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

अस्ट्रेलियाले किन लगायो टिकटकमा प्रतिबन्ध?

नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

कोरोना संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले कोरोना संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण

सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

क्रिप्टोकरेन्सीमा जोखिमै-जोखिम

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्ने रवि लामिछानेको उद्घोष

रास्वपा सभापति लामिछानेले ६ महिनामा २० सिट जितेको आँकडाअनुसार पाँच वर्षमा दुई तिहाइ मत ल्याएर एकल सरकार गठन गरिने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९