शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनामा मृत्यु भएका सबैको शव संकलनपछि मात्रै पहिचान थालिने

विमान दुर्घटनामा मृत्यु भएका सबैको शव संकलनपछि मात्रै पहिचान थालिने

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति अमेरिका र चीनद्वारा दुःख व्यक्त

पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र अमेरिकाले दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
न्यु डायमन्डलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

न्यु डायमन्डलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
पोखरा विमान दुर्घटना : के-के भयो ६ घण्टामा?

पोखरा विमान दुर्घटना : के-के भयो ६ घण्टामा?

चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार विमान दुर्घटनाको खबरले सिंगै देश शोकमग्न बनेको छ। साँझ ५ बजेसम्मको अपडेटअनुसार ६९ जनाको दुर्घटनास्थलबाट निकालि सकिएको कास्की प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सोमबारको बिदामा त्रिविका परीक्षा नरोकिने

सोमबारको बिदामा त्रिविका परीक्षा नरोकिने

यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
जहाज दुर्घटनाका मृतकको संख्या ६८ पुग्यो

जहाज दुर्घटनाका मृतकको संख्या ६८ पुग्यो

विमानमा चार जना चालक दलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो दुर्घटना

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो दुर्घटना

एटीआर जहाजलाई नेपालमा सबैभन्दा सुरक्षित मानिन्छ। अहिलेसम्म नेपालमा कुनै पनि एटीआर विमान दुर्घटना नभएको जानकारहरु बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटना अपडेट : पाँच जनाको सनाखत

विमान दुर्घटना अपडेट : पाँच जनाको सनाखत

आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

जहाज दुर्घटनामा ६४ जनाको मृत्यु भएको पुष्टि

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार २९ जनाको शव विमान खसेको खोँचबाट निकालेर अस्पताल पठाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सामाजिक सञ्जालमा शोक बिदाको विरोध

सामाजिक सञ्जालमा शोक बिदाको विरोध

नागरिकको मृत्युमा सरकार संवेदनशील हुनु राम्रो भए पनि बिदा नै दिनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा बिदाको विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सल्लाहकारले रोके पोखरा जान प्रधानमन्त्रीलाई

सल्लाहकारले रोके पोखरा जान प्रधानमन्त्रीलाई

भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटना अपडेट : शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

विमान दुर्घटना अपडेट : शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो

पोष्टमार्टमका लागि ३० जनाको शव यतिबेला प्रतिष्ठानमा भएको प्रतिष्ठानका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। आज बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बैठक बसेको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
यती एयरलाइन्सले दियो विमान दुर्घटनाको आधिकारिक जानकारी

यती एयरलाइन्सले दियो विमान दुर्घटनाको आधिकारिक जानकारी

एयरलाइन्सले विज्ञप्ती जारी गर्दै विमान आइतबार बिहान काठमाडौंबाट पोखराको लागि १०:३२ बजे उडेको र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा

सरकारले पोखरामा भएको विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९