NadaNada
बिहीबार, भदौ ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ-आफ्नो क्षेत्रका काम हेर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
सियाले खोलामा झोलुङ्गे पुल बन्ने

सियाले खोलामा झोलुङ्गे पुल बन्ने

सुनकोसी गाउँपालिका- ३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीका प्रतिनिधि कविता सिलिगुडीमा विमोचित

मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीका प्रतिनिधि कविता सिलिगुडीमा विमोचित

चर्चित कवि मनप्रसाद सुब्बा तथा राजेन्द्र भण्डारीका प्रतिनिधि कविताका छुट्टाछुट्टै सङ्ग्रह भारतको सिलिगुडीमा विमोचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
बँदेललाई थापेको पासोमा परेर चितुवा मर्‍यो

बँदेललाई थापेको पासोमा परेर चितुवा मर्‍यो

बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
सुदूरपश्चिम र कर्णालीका हिमाली भेगमा हिमपात जारी

सुदूरपश्चिम र कर्णालीका हिमाली भेगमा हिमपात जारी

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला सम्मेलन चैत ४ मा

एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला सम्मेलन चैत ४ मा

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आगामी चैत ४ गते मेलम्चीमा हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल

पिएसजीको जितमा एम्बाप्पेको पाँच गोल

फ्रन्च कपअन्तर्गत सोमबार रातिको खेलमा पिएजसजीले सानदार जित निकालको छ। प्यास डि कासलेनको मैदानमा सम्पन्न खेलमा उसले ७–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
केनको निर्णायक गोलमा टोटेनहमको जित

केनको निर्णायक गोलमा टोटेनहमको जित

इंग्लिस प्रिमिय लिगअन्तर्गत सोमबा रातिको खेलमा टोटेनहम हट्सपरले जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
हिमपात भएसँगै जुम्लाका किसान हर्षित

हिमपात भएसँगै जुम्लाका किसान हर्षित

सोमबार रातिबाट हिउँ पर्न थालेपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
होस्टेलमा गइ विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

होस्टेलमा गइ विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
'फुटबल र क्रिकेटका लागि फरक मैदान चाहिन्छ भन्ने कुरै बुझेनन्'

'फुटबल र क्रिकेटका लागि फरक मैदान चाहिन्छ भन्ने कुरै बुझेनन्'

कहिलेकाहीँ त आउटफिल्डमा ढुंगा नै भेटिए। सातौं राष्ट्रिय खेलकुदका क्रमम यहि मैदानमा प्रतियोगिता हुँदा मैदानमा हरियाली थियो। तर अहिले मैदानको आउटफिल्ड बिर्सनलायक थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
मनसुनी प्रणाली सक्रिय, आजबाट वर्षा र हिमपातको सम्भावना

मनसुनी प्रणाली सक्रिय, आजबाट वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
दादुराबारे जान्नैपर्ने कुरा

दादुराबारे जान्नैपर्ने कुरा

दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
कहिले चढ्न पाइएला धरहरा?

कहिले चढ्न पाइएला धरहरा?

साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
जब तमानका महिलाले सीप नै सम्पत्ति हो भन्ने बुझे

जब तमानका महिलाले सीप नै सम्पत्ति हो भन्ने बुझे

आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ। यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
गोदावरी सडक सधैं धुलाम्य, कहिले हुन्छ पिच?

गोदावरी सडक सधैं धुलाम्य, कहिले हुन्छ पिच?

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए। छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण...
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
पञ्चेबाजा बजाउन मान्दैन नयाँ पुस्ता, लोप हुने जोखिम

पञ्चेबाजा बजाउन मान्दैन नयाँ पुस्ता, लोप हुने जोखिम

बाजा बजाउन नयाँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९