मंगलबार, भदौ २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

विश्वकप खेल तालिका सार्वजनिक, वेस्ट इन्डिज र जिम्बावे समूहमा नेपाल

१० टिमले भाग लिने प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित, वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

जनता, विकास र परिवर्तनको पक्षमा बजेट आओस् : सांसद रायमाझी

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

सातै प्रदेशका मुख्यमन्त्रीको पोखरा भेला स्थगित

बैठक स्थगित गर्नुको कारण नखुले पनि मधेस प्रदेशमा सरकार विस्तारको झमेलालाई लिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरियो 

मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा चित्त नबुझेको बताएर माओवादीले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

प्रचण्ड सरकारले पाँच महिनापछि पायो पूर्णता

प्रधानमन्त्री प्रचण्डले आज एघारौंपल्ट जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद् विस्तारले पूर्णता पाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

सरकारको नीति तथा कार्यक्रम परम्परागत दस्तावेज : स्वर्णिम वाग्ले

पक्ष र विपक्षमा जे–जस्ता कुरा गरिए पनि सरकारका नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज रहेको सांसद वाग्लेको टिप्पणी।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

ओलीलाई सत्तापक्षले हेडमास्टर भनेपछि गोकुलले बनाइदिए विश्वविद्यालयको भिसी

प्रतिनिधिसभामा आगामी बजेट वरपर रहेर सरकारलाई खबरदारी गर्नुपर्ने सांसदहरू एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

७ कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स

बोर्ड सञ्चालक समिति बैठकले पूर्वाधार तयार गरेर स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

सिंहदरबार अगाडिका अवैध संरचनामा चल्यो महानगरको डोजर

महानगरले सिंहदरबारको पश्चिम गेट अगाडि पुलमुनि रहेका रेस्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

२८औं पटक सगरमाथा आरोहण गरेर कामीरिताको विश्व कीर्तिमानी रेकर्ड 

आरोही कामीरिताले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

मधेस प्रदेश सरकारमा कांग्रेसको ‘इन्ट्री’, एमाले सभामुख हटाउन माग

संघीय सरकारमा दस दलीय गठबन्धनको आविष्कारक कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

राजनीतिक दलका हिसाबकिताबमाथि शंका देखिएपछि आयोगले महालेखाबाट माग्यो विशेषज्ञ

राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदन शंकास्पद देखिएपछि महालेखाका विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णयमा आयोग पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

भीमफेदी कारागारका कैदीबन्दीमा झाडापखाला संक्रमण

कारागारमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा पनि सरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

रास्वपाको संगठन ७४ जिल्लामा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०

एमसीसीको प्रसारणलाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

नेपाल समय संवाददाता | मंगलबार, जेठ ९, २०८०