बिहीबार, साउन ७, २०८३

गगनले भने- अब त अति भयो

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार साझँ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। 

उनले आफूले पार्टीमा राखेका कतिपय कुराहरूको प्रक्रिया चित्त नबुझेको भन्दै आफ्ना विषयलाई प्रवेश नै नदिइएको भन्दै गुनासो गरेका छन्। 

 

प्रकाशित: May 07, 2023| 19:34 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्