बिहीबार, भदौ ४, २०८३

कैलालीको कान्द्रा नदीमा ५ वर्षीय बालक मृत भेटिए

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

धनगढी- कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्।

भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

कान्द्रा नदीमा उनी शनिबार मृत अवस्थामा फेला परेका थिए।

प्रकाशित: May 07, 2023| 19:44 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्