भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा न्यू बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन आयोजनाको शिलान्यास गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १८, २०८०