बिहीबार, असार ३२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सिक्किममा १० नेपाली बेपत्ता

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कालो मोसो काण्डपछि हजुरबा केपी ओलीप्रति खनिए दुर्गा प्रसाईं

ओलीभन्दा प्रचण्ड र नारायणकाजीहरु धेरै स्ट्यान्डर्ड राजनीतिक चरित्र भएको मान्छे रहेको मेडिकल व्यवसायी प्रसाईंको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी नेपाललाई दिएको मन्त्री साउदको भनाइ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कालीगण्डकी करिडोर:  १२०० मेगावाटसम्म विद्युत् प्रसारण पूर्वाधार तयार 

म्याग्दीको दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

रसुवामा मिनीट्रक पल्टिँदा तीन जनाले ज्यान गुमाए

दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

अरिंगालले टोक्दा दुई नाबालिगको मृत्यु

गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

१२ वर्षमा मारिए १ लाख ११ हजार

इजरायल-प्यालेस्टाइन द्वन्द्व नयाँ होइन। दशकौंदेखि यी दुई देश आपसमा लडिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

यस्तो छ आजको राशिफल [२०८० असोज २३ गते]

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

बिहान उठ्नासाथ के गर्ने, के नगर्ने ?

बिहानीले दिन कस्तो हुने भन्‍ने निर्धारण गर्छ भन्‍ने आम मान्यता छ। दिनको सुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको सुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव...
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

कसरी सही तरिकाले सफा गर्ने कानको फोहोर ?

ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसका लागि घिन लाग्ने गरेको छ। तर, साँचो त यो हो कि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्रकृतिक पदार्थ हो। जसको एक महत्वपूर्ण काम...
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

रुघा लाग्दा कसरी बढाउन सकिन्छ इम्युनिटी ?

चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २३, २०८०

आठ वर्षमा पनि सकिएन गल्छी-मैलुङ सडक

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

बाख्राको चीजको माग उच्च

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौं महानगर

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

भरतपुर महानगरले कवाडी कर उठाएपछि विरोधमा व्यवसायी

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

इजरायलमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०

लहानका अतिक्रमित संरचनामा डोजर लगाइँदै

नेपाल समय संवाददाता | सोमबार, असोज २२, २०८०