सोमबार, जेठ ४, २०८३

सिके राउतको ट्विट- सत्ताको पहिलो क्लासमा ज्ञान र वितृष्णा एकैसाथ पाएँ

सोमबार, पुस ११, २०७९
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको बताएका छन्।

नवनियुक्त प्रधानमन्त्रीले दौरा–सुरुवालमा शपथ खाने

सोमबार, पुस ११, २०७९
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्।

गुरुराज घिमिरेले मागे देउवाको राजीनामा

सोमबार, पुस ११, २०७९
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालेको राजीनामा माग गरेका छन्।

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा [तस्बिरहरू]

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा [तस्बिरहरू]

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।
खुमलटार पुगेर बाबुरामले दिए प्रचण्डलाई बधाई

खुमलटार पुगेर बाबुरामले दिए प्रचण्डलाई बधाई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन्।
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ।
सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी

सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ।
नेकपा माओवादी केन्द्र बैठक सुरु

नेकपा माओवादी केन्द्र बैठक सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ।
प्रकाशित
सोमबार, पुस ११, २०७९  ०७:१३

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज दिउँसो ३ बजे

कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज हुँदै छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  ०६:५८

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  ०६:४२

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ लिँदै छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  २०:२३

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

उक्त दलको काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १९:३४

बालेनको अर्को कडा टिप्पणी- राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने सरकारमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले, माओवादी, राप्रपासहित ७ दलको सरकार बनेको विषयमा कटाक्ष गरेका छन्। उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छु भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष...

प्रकाशित
आइतबार, पुस १०, २०७९  १८:५२

को बन्ला अर्थमन्त्री? मुख्य दाबेदार विष्णु पौडेल र वर्षमान

सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा रहेको अर्थ मन्त्रालय सत्ता गठबन्धनको स्वरुप हेर्दा नेकपा एमालेले नै पाउने सम्भावना देखिएको छ। प्रधानमन्त्री माओवादी केन्द्रले पाएपछि अर्थ, गृह र परराष्ट्रमा नेकपा एमालेको दाबी रहने...

प्रकाशित
आइतबार, पुस १०, २०७९  १८:३७

तेस्रोपल्ट प्रधानमन्त्री बनेका प्रचण्डलाई नजिकबाट चिनौं

प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १८:१०

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १८:०६

कांग्रेससहित तीन दलमात्र सरकारबाहिर

नेपाली कांग्रेससहित ३ वटा दलमात्र प्रचण्ड नेतृत्वको सरकारबाहिर रहने भएका छन्। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १७:५१

सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १७:११

बहुमत सांसदको प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता, प्रधानमन्त्रीमा नियुक्त हुँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १६:४८

प्रचण्डको निर्णय गठबन्धन संस्कृतिविपरीत: कांग्रेस

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धन छोडेर नेकपा एमालेसँग मिल्न गएपछि कांग्रेसले त्यसलाई गठबन्धन संस्कृति विपरीतको निर्णय भनेको छ।