बुधबार, मंसिर ३, २०८२

विचार/ब्लग


आलुको सुरुवा र समाजवादका पेडा पसल

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ५, २०७८

विघटित नेकपाको भग्नावशेषमा हराएको एमाले

भाग्यशाली नेपालीले अर्को नयाँ र समाजवादी एमाले नामको पार्टी पाएका छन्। यसै पनि नेपालमा कसैले राजनीतिक दल ठूला र बलिया बनाए भनेर उत्साहित बन्न आवश्यक छैन। किनकि उनीहरूले दलभन्दा झन्...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

अध्यादेश प्रकरणको सूत्राधार नै एमाले

विगत दुई वर्षदेखि राजनीतिक दलका नेतृत्वको लोकतन्त्रका मूल्यलाई नै खिसीट्युरी गर्ने कार्यशैलीले नेपाली जनतामा चरम राजनीतिक निराशा त छाएकै छ। राजा, सैनिक वा अन्य कुनै शक्तिले नै राज्य चलाउने चेष्टा...
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

शेरबहादुर दाइ! मन परेन भन्न पाइ कि नपाइ?

चार वर्षे कार्यकाललाई साढे पाँच वर्ष पुर्‍याएर पनि महाधिवेशन गर्न नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मलाई मन पर्दैन।
नेपाल समय संवाददाता | शनिबार, साउन ३०, २०७८

'खाद्यान्न आयात रोक्न अप्रत्यक्ष कर लगाऔं, विलासी वस्तु तोकौं'

सवारी साधनमा पनि अब निश्चित सिसी क्षमतासम्मकोलाई विलासी मान्नु हुँदैन। बढी सीसीका महँगा गाडीलाई चाहिँ विलासी मान्न सकिन्छ। महँगा गाडी धनीमानीले किन्ने हुन्, तिनलाई विलासी वस्तुका रुपमा राखेर त्यही अनुसार...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

'महँगो हुँदैमा विलासी वस्तु भन्न मिल्दैन'

इलेक्ट्रिक भेइकल महँगा भए पनि त्यस्तालाई विलासिताका वस्तुका रुपमा राख्न जरुरी छैन। बढी भन्सार लगाइएको पनि छैन। इलेक्ट्रिक गाडी प्रोत्साहन गर्नको लागि सरकारले त्यसो गरेको हो। कर, भन्सार बढी र...
नेपाल समय संवाददाता | बिहीबार, साउन २८, २०७८

समाज सिध्याउँदै छन् युट्युबर

मिडिया समाजको हतियार हो। यदि यसलाई राम्रोसँग चलाइयो भने समाज सुन्दर बनाउन सक्छ। तर, चलाउन जानिएन भने यसले समाजलाई नष्ट नै गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

मान्छे चराउने मान्छेहरू

६ सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष भालेको डाँकदेखि नै साइरन गाडी अघिपछि लगाएर कुदेका कुदै छन्। संघीय मन्त्रीहरु, मुख्यमन्त्री, सांसद, जंगी, निजामती, व्यवसायी सबैलाई भ्याई नभ्याई छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

कुलमान र हितेन्द्रदेव देशभित्र हुनु नै गर्वको कुरा

नेताहरुले पनि प्राविधिक कुरामा प्राविधिक मान्छेले नै भनेको सुन्नुपर्छ। उनीहरुले भनेको कुरा खुरुखुरु सुनेको भए यतिबेला भारतबाट यति धेरै बिजुली आयात गर्नै पर्दैनथ्यो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कांग्रेस बचाऊ

पार्टी सभापतिलाई निरन्तर घच्घच्याउने नेतामा डा. शेखर कोइराला देखिएका छन्। डा. कोइरालाका विचार सुन्दा उनी शेरबहादुर देउवाको कट्टर विरोधी जस्तो देखिए पनि उनका भनाइ नितान्त कांग्रेस बचाउन अभिप्रेरित भएको पाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

मिश्र र बस्नेतको मनोगत कार्यसूचीसँगै देउवाको उल्टो हिँडाइ

सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्‍यो। एमालेले मौलिक हकमाथिको अतिक्रमणको अर्थमा त्यसमा विरोध उरालेको छ। कोही धर्मनिरपेक्षता त कोही एकात्मक राज्यको आफ्नाआफ्ना मनोगत कार्यसूचीमा डम्फू बजाइरहेकै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २२, २०७८

मध्यवर्ती वनमा दलितका दुःख

दलित र जनजातिले मध्यवर्ती सामुदायिक वनका कार्यक्रममा स्रोतसाधनको पहुँच र निर्णय गर्ने सबैजसो क्षेत्रमा असाध्यै कम अवसर पाएका छन्। जमिन असाध्यै कम भएकाले उनीहरू गरिबीको चपेटामा छन्। कतिपयको त एक...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

मेलम्ची बाढीको जोखिम यो वर्ष मात्र नभएर आगामी वर्ष पनि छ

यसअघि असार १ मा आएको बाढीभन्दा यस पटकको बाढी ठूलो हो। तर असार १ मा घ्रेमाथाङ उपत्यकाको एक छेउबाट पहिरो गएर त्यही पहिरोले पानी थुनिएको थियो। त्यसपछि बनेको पानी जमेर...
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

कतिन्जेल भूमिहीन रहिरहने मधेसका दलित?

नेपालको भूमि वितरणको ऐतिहासिक शृंखला हेर्ने हो भने मधेसी दलितहरु बहिष्करणमा परेको देखिन्छ। सबैभन्दा बढी शोषण र उत्पीडनमा दलित परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १७, २०७८

प्राणीको शरीर चिसो ठाउँमा ठूलो र तातो ठाउँमा सानो किन? 

चिसो ठाउँमा पाइने जनावरमा 'एपेन्डेजेज' सानो हुने र तातो ठाउँमा पाइने जनावरको 'एपेन्डेजेज' ठूलो हुने निमयलाई ‘एलेन्स रुल’ भनिन्छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १६, २०७८

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

शिरमाथि झुण्डिएको तरबारजस्तै बन्यो गणतन्त्र

सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाएका छन्। तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ। दृश्यमा कर्मचारी देखिए पनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

माग नसुने देउवा पनि ओलीकै बाटो लाग्नुपर्ने छ

पहिलेका सरकारहरूसँग पनि हामीले स्वास्थ्य क्षेत्र सुध्रिनेमा आशावादी भएर माग राखेका थियौं। तर, जनपक्षीय परिणाम आउन सकेन। केही मुठ्ठीभरका माफियाको संरक्षणमा ओली सरकारले काम गर्‍यो।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

माग नसुने देउवा पनि ओलीकै बाटो लाग्नुपर्ने छ

म मेरा मागमा अडिग छु, इमान्दार भएर। मेरो इमान्दारिता डगमगाउने कुरै हुँदैन। फेरी पनि भन्न चाहन्छु देउवा सरकारले ओली प्रवृति नहो¥याओस्। हाम्रा माग सम्बोधन हुन्। राम्रा माग सम्बोधन गर्दा त्यसको...
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८