मंगलबार, असार ३१, २०८२

समाचार

२१ वर्षीया युवतीलाई बलात्कार गर्ने २२ वर्षीय युवक पक्राउ

प्रहरीले रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका २२ वर्षीय डाँगीलाई किशोली बलात्कार अभियोगमा सोमबार दिउँसो पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
जसपामा तोकिए प्रदेश र विभाग हेर्ने नेता

जसपामा तोकिए प्रदेश र विभाग हेर्ने नेता

पार्टीको  केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।  
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

आज पनि नखुल्ने भो संसद् अवरोध

चीनसँग पनि विद्युत् सम्झौता हुन्छः प्रधानमन्त्री प्रचण्ड

नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व–पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्त्वको रहेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
सचिव राउत पनि जोगिए ललिता निवास प्रकरणमा

कांग्रेसले रोक्यो संगठन विस्तारको दोस्रो चरणको अभियान

सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन फैलाउने अभियान स्थगितको  निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
अवैध लागूऔषधसहित आठ जना पक्राउ

अवैध लागूऔषधसहित आठ जना पक्राउ

प्रहरीले कैलाली, घोडाघोडी, मेचीनगर, दमक, बिर्तामोड, घोराही, सुर्खेतको भेरीगंगालगायत स्थानबाट अवैध लागूऔषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
एक जनालाई कुटपिट गर्ने सात जना पक्राउ

एक जनालाई कुटपिट गर्ने सात जना पक्राउ

घोराही उपमहानगर–१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
माधव नेपाल र बाबुरामलाई किन साक्षीमात्रै बनाएर चोख्याइयो ?

ललिता निवासको जग्गा अनियमितता प्रकरणमा प्रधानमन्त्री भएका बेला तीन वटा हस्ताक्षर गर्ने माधवकुमार नेपाल र एउटा निर्णयमा सहीछाप लगाउने बाबुराम भट्टराईलाई साक्षीमात्रै बनाएर दिइयो राजनीतिक ओत।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
साउदी उडे राप्रपा अध्यक्ष लिङ्देन

साउदी उडे राप्रपा अध्यक्ष लिङ्देन

पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस) ले गर्ने कार्यक्रममा सरिक हुन अध्यक्ष लिङ्देन साउदी गएको राप्रपाले बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
आदित्यनाथको गोडा छोएको विषयमा के भने रजनीकान्तले ?

ललिता निवास प्रकरणः सीआईबीले बुझायो २५० जनामाथि मुद्दा चलाउने रायसहितको प्रतिवेदन

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार र बाबुरामलाई साक्षीको रुपमा मात्र राखिएको प्रतिवेदन  सार्वजनिक।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
नारायणीमा माछा मार्न ११९ जनालाई मात्र लाइसेन्स

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

सभापति देउवाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको सहमति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
राष्ट्रिय सभा बैठक दुई घन्टा पछि सारियो  

राष्ट्रिय सभा बैठक दुई घन्टा पछि सारियो  

सूचनामा विशेष कारणवश तोकिएको समय बैठक बस्न नसक्ने भएकाले सवा दुई घन्टा पछि सारिएको उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
राजनीतिक दलहरूसँग राष्ट्रपतिको छलफल: संविधान र प्रणालीप्रति खेलवाड नगर्न सुझाव

राष्ट्रिय राजनीतिमा अनावश्यक सक्रियता देखाएको बताएर प्रतिपक्षी एमालेले बैठक वहिष्कार गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले आफू एक्टिभ हुन नखोजेको प्रस्टीकरण दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ५, २०८०
सम्पर्कविहीन भए १२ जना सशस्त्र प्रहरी

सम्पर्कविहीन भए १२ जना सशस्त्र प्रहरी

सम्पर्कविहीन हुनेमा दुई हवल्दार र १० जना जवान रहेका छन् ।