आइतबार, असार २९, २०८२

समाचार

पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना गोष्ठी सम्पन्न

नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
मलेसियासँग हारे पनि नेपाल र हङकङ फाइनलमा भिड्ने

ग्रिसमा अपहरण, काठमाडौंमा फिरौती

ग्रिसमा अपहरण, काठमाडौंमा फिरौती

विदेश रोजगारीका लागि ग्रिस पुगेका सावित्रा थापा, कृष्ण कार्की र राजन सत्याललाई त्यही बन्धक बनाएर नेपालमा रहेका आफन्तसँग फिरौती माग्ने चार जना पक्राउ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
धरानमा २४ घण्टे निषेधाज्ञा, र्‍याली र जुलुश गर्न निषेध

एमाले बैठक हुन लागेको काठघरमा बाढी पस्यो

चार दशक पुरानो हात्ती सफारी संकटमा

चार दशक पुरानो हात्ती सफारी संकटमा

हात्ती चढ्नकै लागि पर्यटक चितवन आउने गर्थे। तर, पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी संकटमा पर्दै गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
कोशीमा ५० सांसदसहित फेरि एमालेकै सरकारः ओली

मोरङ पुगेका ओलीले विराटनगरमा सञ्चारकर्मीसँग कोशीमा ५० सांसदको समर्थनमा एमाले सरकार बन्ने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
काभ्रेमा १० दिनमै आठ जनाले गरे आत्महत्या

बनेपा, पनौती नगरपालिका र बेथानचोक पालिकामा अध्ययनरत विद्यार्थीले मृत्यृ रोज्न थालेपछि थालियो सचेतना अभियान।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
महिला टी-२० सिरिज : नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य   

महिला टी–२०: नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य   

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे गभर्नर अधिकारी

गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको पछिल्लो अर्थतन्त्रबारे जानकारी गराए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
पहिरोले अवरुद्ध छन् यी सडक

पहिरोले अवरुद्ध छन् यी सडक

पहिरोका कारण अरनिको राजमार्ग, जोमसोम सडक, कान्ति लोकपथ, सिद्धिचरण, त्रिशूली–मैलुङलगायतका सडक अवरुद्ध रहेको प्रहरीको पछिल्लो विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
चार जलविद्युत् परियोजना निर्माणका लागि करिब साढे ३६ अर्ब  लगानी स्वीकृत

बोर्ड अध्यक्ष प्रधानमन्त्री प्रचण्ड अध्यक्षताको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
अवैध लागूऔषधसहित प्रहरीबाट समातिए आठ जना

प्रहरीले मोरङ, कञ्चनपुर, कैलाली, सिरहा, धादिङका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गर्ने तीन जना पक्राउ  

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ का ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेको प्रहरीले जनाएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपाल दक्षिण एसियाका एक अर्ब बढी जनसंख्याका लागि पानीको स्रोत रहेको विषय मन्त्री महतले विश्व समुदायमा ध्यानाकर्षण गराए। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
रासायनिक मल कारखाना स्थापना अध्ययन मस्यौदा स्वीकृत

बोर्ड बैठकले चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ८, २०८०
कपिलवस्तुको वनमा भेटियो मानव कंकाल

कपिलवस्तुको वनमा भेटियो मानव कंकाल

वाणगंगा नगरपालिका–६ वनछेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। 