आइतबार, कात्तिक २९, २०८३

शिक्षा/स्वास्थ्य


कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १६, २०८०

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 

नेपाल समय संवाददाता | शनिबार, मंसिर १६, २०८०

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको शिक्षक बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १५, २०८०

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १५, २०८०

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०

यस्ता गल्तीले हुन्छ हड्डी कमजोर

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०

चितवनमा थप ७८ जनामा एचआइभी संक्रमण

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०

बढ्दैछ सामुदायिक विद्यालयमा आकर्षण

नेपाल समय संवाददाता | बिहीबार, मंसिर १४, २०८०

जुन सामुदायिक विद्यालयले विद्यार्थी खोज्नु पर्दैन

पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा बर्सेनी विद्यार्थी आफैं विद्यालय रोज्दै भर्ना गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १३, २०८०

नङ हेरेर थाहा पाउन सकिन्छ क्यान्सरको बारेमा ?

नेपाल समय संवाददाता | बुधबार, मंसिर १३, २०८०

सेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपाल समय संवाददाता | बुधबार, मंसिर १३, २०८०

किन नेगेटिभ हुन्छ हाम्रो दिमाग ?

नेपाल समय संवाददाता | मंगलबार, मंसिर १२, २०८०

चिसोमा छालाको हेरचाह गर्ने घरेलु तरिका

छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १२, २०८०

भूकम्पको प्रभाव: जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि

त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ। भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ११, २०८०

के हो ग्यास्ट्रिक, कसरी बच्ने ?

नेपाल समय संवाददाता | सोमबार, मंसिर ११, २०८०

कोरोनाको बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो

नेपाल समय संवाददाता | सोमबार, मंसिर ११, २०८०

माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर किन कमजोर ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको उक्त केन्द्रका अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ। अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ११, २०८०

स्थायी शिक्षक विदेशिए, आफैं पढाउँदै अध्यक्ष   

विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारी स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर आफैं अध्यापन गर्न थालेको अध्यक्ष गोविन्द भण्डारी बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १०, २०८०

शरीर र मनलाई स्वस्थ राख्न नियमित गरौं यी योगासन

नेपाल समय संवाददाता | आइतबार, मंसिर १०, २०८०