घरेलु तानबाट ढाकाका कपडा बुन्दै दमक–५ की एक उद्यमी महिला। घरैमा बसीबसी गर्न सकिने यस्ता घरेलु उद्यम स्वरोजगार बन्न चाहनेका लागि उपयुक्त माध्यम बन्दै गएको छ। तस्बिरः यज्ञराज आङ्देम्बे/रासस
प्रकाशित: Feb 08, 2023| 04:00 बुधबार, माघ २५, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।