शनिबार, मंसिर २०, २०८२

प्रधानमन्त्री ओली र मोदीबीच भेट

 |  आइतबार, भदौ १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ।

National life

चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो।

उक्त भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।’

प्रकाशित: Aug 31, 2025| 18:32 आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्