बुधबार, असार १८, २०८२

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालयमा अवलोकन भ्रमण गरेका छन्।
 |  सोमबार, माघ २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ २३, २०७९

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालयमा अवलोकन भ्रमण गरेका छन्।

आज बिहान प्रधानमन्त्रीले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन्। गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन्।

महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि प्रधानमन्त्रीले सरकारी वकिललाई सम्बोधन गरेका थिए।

बालुवाटारमा दलका प्रमुख सचेतकको छलफलपछि रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा प्रधानमन्त्रीले भ्रमण गर्नेछन्।

प्रकाशित: Feb 06, 2023| 11:56 सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...