काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

प्रकाशित: Jun 30, 2025| 21:59 सोमबार, असार १६, २०८२