शुक्रबार, असार ५, २०८३

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा

 |  मंगलबार, असार १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार १७, २०८२
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजिनामा दिन रामहरि खतिवडालाई आग्रह गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा मागेका हुन्।

'राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ?' प्रवक्ता झाले लेखेका छन्, 'की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।' उनले लेखेका छन्, 'र, पढ्दै नपढेर 'हुन्छ' 'हुँदैन' भन्नेहरूलाई 'कुरी कुरी'

प्रकाशित: Jul 01, 2025| 13:49 मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्